नेकपा एस
एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने
२०८० चैत ८ गते १३:२७
पोखरा । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ । नेकपा एसको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई सल्लाह नगरी मन्त्री बनेको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।...
ट्रेन्डिङ