नेकपा एस
गठबन्धनले जिताइदेला भन्ने होइन, अरुले हामीलाई माग्ने पार्टी बनाउनुपर्छ : माधव नेपाल
२०८० पुष २७ गते १२:४५
नेपालले भने, 'हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरूविरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।'
ट्रेन्डिङ