नेकपा एस – Page 13 – Nepal Press
नेकपा एस

नेकपा एकीकृत समाजवादी सिद्धार्थनगरको अध्यक्षमा कसौधन निर्वाचित

रूपन्देही । नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर कमिटी रुपन्देहीको अध्यक्षमा शार्दुल मयुर कसौधन निर्वाचित भएका छन् । शनिबार सम्पन्न कमिटीको अधिवेशनले कसौधनको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा विनोद क्षेत्री, सचिवमा श्रीकान्त उपाध्याय, उपसचिवमा उत्तमकुमार जीसी र अर्का उपसचिव अविरल पन्थी निर्वाचित भएका छन् ।...

1 11 12 13 14 15 39