नेकपा एस
एकीकृत समाजवादीले पनि केदार कार्कीलाई विश्वासको मत दिने
२०८० असोज ३० गते ११:२६
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गर्दा समाजवादीले विश्वासको मत दिने निर्णय गरेको हो । नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धन कायम राख्न...
ट्रेन्डिङ