नेकपा एस – Page 2 – Nepal Press
नेकपा एस

बीआरआईबारे कांग्रेसलक्षित झलनाथको टिप्पणी- नयाँ भिजन नहुनेहरूले ऋण लिनै हुँदैन भनिरहेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको आवश्यकता बुझ्न नसक्नेहरूले बीआरआई ऋण लिनै हुँदैन भन्ने प्रचार गरेको टिप्पणी गरेका छन् । उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई लक्षित गर्दै बीआरआई कार्यान्वयनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ भिजन नहुनेहरूले बीआरआई अन्तर्गत अनुदान मात्रै लिनुपर्छ भनेको बताए । उनले...