नेकपा एस
गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)
२०७९ कार्तिक ९ गते १४:०५
हिजो ओलीलाई गाली गर्ने अशोक राई अहिले केपी ओलीले देखेको 'समृद्ध नेपाल सुखी नेपाली' को सपना साकार पार्न आफू धरानमा आएको भन्दै एमाले फकाउँदैछन् भने उपेन्द्र यादव र राजेन्द्र लिङदेनहरू ओलीको नेतृत्वमा आगामी सरकार बन्ने बताउँदै भोट मागिरहेका छन् । तर, सत्तागठबन्धनका शीर्ष नेता गठबन्धनभित्र मत ट्रान्सफरमा समस्या देखिएपछि...
ट्रेन्डिङ