नेकपा एस – Page 3 – Nepal Press
नेकपा एस

२८ जना प्राविधिक हटाउने निर्णयले पोखरा महानगरमा तनाव, मेयरले बनाएको समिति पनि विवादित

कर्मचारीका विषयमा देखिएका समस्यामा सहजीकरण गर्न भन्दै मेयर धनराज आचार्यले समिति बनाएका छन् । मेयरको एकल निर्णय भन्दै एमालेका जनप्रतिनिधि आन्दोलित छन् । समिति सदस्य राखिएका नेपाली कांग्रेसका वडाध्यक्षले समेत निर्णय अस्वीकार गरेका छन् ।