नेकपा एस
त्रिवि सुधारको माग गर्दै नेकपा एसका विद्यार्थी आमरण अनशनमा
२०७९ असार २८ गते १६:५६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राख्दै नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आमरण अनशन थालेको छ । विकृति विसंगति र शैक्षिक अपराधीकरण बढेको भन्दै त्रिवि सुधारको माग राखेर अनशन सुरू गरिएको अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । त्रिवि उपकूलपतिसमक्ष सो संगठनको १३ बुँदे माग छ । जसमा...
ट्रेन्डिङ