नेकपा एस
पार्टीका महिलासँग माधव नेपालको गुनासो- यत्रो महिला हिंसाको इस्यू आउँदा किन सडकमा उत्रिनुभएन ?
२०७९ असार १२ गते १०:३९
‘यत्रो महिला हिंसाको इस्यूमा तपाईँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपर्थ्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपर्थ्यो । पत्रकार सम्मेलन गर्नुपर्थ्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपर्थ्यो । तर, तपाईँहरूले केही गर्नुभएन ’, अनेमसंघ समाजवादीको बैठकमा नेपालले भने ।
ट्रेन्डिङ