नेकपा एस – Page 35 – Nepal Press
नेकपा एस

‘एमसीसी जस्ताको तस्तै पारित भएको होइन, झलनाथजी भावनामा बग्नुभयो’

वैदेशिक सहयोग लिँदै नलिने भन्ने हाम्रो नीति पनि होइन । जनताको चाहना आज समृद्धिको छ । त्यो विकासको चाहना पूरा गर्नेको लागि हामीलाई वैदेशिक सहयोगहरू चाहिन्छ । अनुदान, ऋण, सहयोग सबै लिनुपर्छ ।