नेकपा एस – Page 36 – Nepal Press
नेकपा एस

एमसीसीविरुद्ध माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि सडकमा (तस्बिरहरु)

संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरिरहेका छन् ।