नेकपा एस – Page 38 – Nepal Press
नेकपा एस

केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मनका प्रचण्डले चिन्नुभएन : माधव नेपाल (भिडिओ)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् ।