नेकपा एस – Page 40 – Nepal Press
नेकपा एस

नेकपा एसका महासचिव भन्छन्- एमसीसीका दस्तावेज बल्ल बाहिरिँदै छन्, अझै गहिरो अध्ययन गरौं (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का महासचिव बेदुराम भुसालले अमेरिकी सहायता परियोजना (एमसीसी) मा अझै पनि अध्ययन आवश्यक रहेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा संवाददाताहरूसँग कुरा गर्दै भुसालले सम्झौताका सहायक दस्तावेजहरु रहेको खुल्दै गएकाले पनि यसमा अध्ययन आवश्यक रहेको तर्क गरे । ‘यसको गहिरो गरी अध्ययन गरौं, यसले...