नेकपा एस
राजेन्द्र राईको ३२ पन्ने सुझाव- जबजको च्याप्टर क्लोज भएको छैन (पूर्णपाठ)
२०८१ असार १७ गते १३:४०
सचिव राईले थपेका छन्, 'समाजवाद कसैले ल्याइदिने कुरा नभएर कठोर वर्ग संघर्षद्वारा प्राप्त गरिने कुरा भएकोले त्यो कसरी प्राप्त गर्ने भन्ने खालका कार्यक्रमहरू, आजभोलिदेखि नै शोषण विभेदहरूलाई अन्त्य गर्दै जाने कार्यक्रमहरु, जनतालाई बलियो बनाउँदै लाने खालका कार्यक्रम, आधारभूतपीडित जनतालाई अहिलेदेखि राहत पुग्ने खालको कार्यक्रमहरू ठोस रूपमा प्रस्ताव हुनुपर्यो ।'
ट्रेन्डिङ