नेकपा एस
ओलीलक्षित माधव नेपालको टिप्पणी- आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं (भिडिओ)
२०८१ वैशाख १५ गते १६:५२
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन नसकेको बताएका छन्। पार्टीको मकवानपुर जिल्ला अधिवेशन ०७४ मा इतिहासमा कहिलेकहिले मात्रै पाउने अवसर पाउँदा पनि नेतृत्वकै कारणले प्रयास असफल भइको दाबी गरे। २०७४ सालमा हामीले नेकपा एमाले सबैभन्दा ठूलो...
ट्रेन्डिङ