समाज चित्र
फैलिएको बुटवल र खस्कँदो भविष्यप्रति विज्ञहरुको चिन्ता
२०८१ चैत ९ गते १३:४६
रुपन्देही । फैलिएको बुटवल र खस्कदो भविष्यको चिन्ता हुन थालेको छ । केही समयअघि व्यापारिक, प्रशासनिक, शैक्षिक, स्वास्थ्य, उद्योग तथा पर्यटनको केन्द्र बनेको यो क्षेत्रमा अहिले बढेको निराशालाई हटाउन विज्ञ, राजनीतिक दलका प्रतिनिधि, व्यवसायिक संघसंस्थाका प्रतिनिधि तथा यसबारे सरोकार राख्नेहरुले एउटै चिन्ता गरे अब बुटवलको ’ब्राण्ड’ के बनाउने ?...
ट्रेन्डिङ