समाज चित्र – Nepal Press
समाज चित्र

दलबहादुरको निस्वार्थ सेवा र उपासनाको उत्थान

रुपन्देही । नवलपरासीको बर्दघाट नगरपालिका–८ का ८४ वर्षीय दलबहादुर गुरुङले २०६५ सालमा एउटा बालिका सडकमा फालिएका फलफूल र खानेकुरा खोजेर खाँदै बसिरहेको देखेका थिए । गाउँमा कृषि काम गरेर आफ्नो जीवन चलाएका गुरुङलाई त्यो बालिकाको अवस्था देखेर दया जाग्यो र घरमा लगेर पाल्ने योजना बनाए । ‘५ वर्षको उमेरमै...

1 2 3 26