समाज चित्र
भान्सामा विषादीरहित तरकारी पुर्याउन रुपन्देहीका तीन महिला यसरी गर्दैछन् नमुना अभ्यास
२०७९ साउन १९ गते १२:००
रुपन्देही । तरकारी खेतीमा रासायनिक विषादीको प्रयोगले हरेक नागरिकको भान्सामा विष पुगेको गम्भीर विषयलाई सचेतना जगाउँदै बुटवलका तीन महिलाले संगठित रुपमा जैविक विषादीको उत्पादन थालेका छन् । उनीहरुले ठूलो मात्रामा तरकारी उत्पादन हुने स्थानमा मात्रै नभएर कौसी खेतीका लागि समेत प्रयोग गर्न सकिने जैविक विषादी बनाएका हुन् । उनीहरुले...
ट्रेन्डिङ