समाज चित्र
जाजरकोट बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगियो
२०७८ मंसिर १२ गते १९:१६
जाजरकोट । पाँच जनाको मृत्यु हुनेगरी जाजरकोटमा भएको बस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको हाे । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो । नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना...
ट्रेन्डिङ