समाज चित्र
कैलालीका भूमिहीन भन्छन्ः उडायो सपना सबै सरकारले
२०७८ साउन २२ गते १२:४१
विगतमा पटक–पटक समस्या समाधानको आश्वासन पाएका यहाँका स्थानीयले यसपटक भने दीगो व्यवस्थापन हुने अपेक्षा गरेका थिए । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमी आयोग नै खारेज गरेपछि उनीहरु निराश भएका छन् ।
ट्रेन्डिङ