समाज चित्र – Page 2 – Nepal Press
समाज चित्र

सिरहामा किसानहरुद्वारा खुटी नहर कब्जा गरेको घोषणा

लहान । खुटी नहर संरक्षणका लागि लहान नगरपालिकाविरुद्ध आन्दोलन गर्दै आएको खुटी खोला सिंचाइ संघर्ष समितिले आज लहानमा विशाल जनप्रदर्शन गरेको छ । ऐतिहासिक खुटी नहरको अस्तित्व मासेर नगरपालिकाले ढल बनाउन थालेपछि किसानहरुले लहान नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । दोस्रो चरणको आन्दोलनअन्तर्गत किसानहरुले आज जनप्रदर्शन गरेका हुन्...