समाज चित्र
माइतीघरमा मखुण्डो – समृद्धिको यात्रा, ओलीको गाईजात्रा (फोटो फिचर)
२०७७ पुष ११ गते १५:५९
विभिन्न पेशा व्यवसायमा आबद्ध नागरिक अगुवाहरुको एउटा समूहले शनिबार प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलनको ब्यानरमा उक्त प्रदर्शन भएको हो ।
ट्रेन्डिङ