समाज चित्र
लुम्बिनीमा दशैंपछि सराएँको रौनकः यस्तो छ इतिहास
२०८० कार्तिक ८ गते ७:२४
‘अर्घाखाँची, गुल्मीबाट बसाइसराइ गरी रुपन्देही, कपिलवस्तु र दाङको तल्लो बेल्टतिर झरेकाहरूले पनि सराय नाच्छन्’ आजाद भन्छन्– ‘तराई झरेकाहरूले पनि संस्कृतिको जगेर्ना गर्न सराय नाच नाच्न थालेका छन् । तर नयाँ पिंढीमा यसको जानकारी दिन नसक्दा अहिले आएर यो नाच संकटमा परेकोले आफै अगुवाई गरेर रुपन्देहीको जितगढीमा हुरु गरेको हो...
ट्रेन्डिङ