समाज चित्र
जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’
२०८० साउन १९ गते ९:३७
घर वरपरको हरियो धानखेत देखाउँदै ९६ वर्षीया पियारी गुरुङले मसिनो स्वरमा भनिन्, 'यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन् ।'
ट्रेन्डिङ