खेल प्रेस
ट्विटरमा अम्पायरको निर्णयको विरोध गर्ने शुभमनलाई जरिवाना
२०८० जेठ २९ गते १९:५२
काठमाडौं । भारतीय क्रिकेट टीमका ओपनर शुभमन गिलले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलपछि अम्पायरको निर्णयको विरोध गरेपछि ठूलो मूल्य जरिवाना तिर्नुपर्ने भएको छ । जसअनुसार भारतीय टीमले फाइनल खेलमा स्लो ओभर-रेटको सय प्रतिशत जरिवाना तिर्नुपर्नेछ । गिलले उनको ‘म्याच फि’ को १५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । दोस्रो इनिङमा आउट भएका...
ट्रेन्डिङ