खेल प्रेस
सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता
२०८० वैशाख १४ गते १३:४२
काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले कतारका ओपनर जाहिर इब्राहिमलाई ८.३ ओभरमा आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार दुबै ओपनर...
ट्रेन्डिङ