खेल प्रेस
सन्दीपविरुद्धको मुद्दा: सातौंपटकको पेशीमा सरकारी पक्षले भन्यो- बकपत्र गर्न अझै बाँकी छ
२०७९ चैत २६ गते १८:५९
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी आरोपको फैसला सुनुवाइका लागि सातौंपटक तोकिएको पेशीमा आएर पीडित पक्षका कानून व्यवसायीले बकपत्र गर्न अझै बाँकी रहेको र उनीहरुको बकपत्र भएपछि मात्र बहस हुनुपर्ने माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा आइतबार अपराह्न सुनुवाइ सुरु हुन लाग्दा पीडित पक्षका कानून...
ट्रेन्डिङ