खेल प्रेस
कप्तान भालाको अर्धसतकमा पीएनजीले यूएईलाई दियो २३५ रनको बलियो लक्ष्य
२०७९ चैत १ गते १३:२४
काठमाडौं । कप्तान आसाद भालाको अर्धसतक प्रेरित आईसीसी विश्वकप लिग २ मा आफ्नो अन्तिम खेलमा पपुवा न्यूगिनी(पीएनजी)ले यूएईलाई २ सय ३५ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रनको योगफल तयार पार्यो...
ट्रेन्डिङ