खेल प्रेस
क्यानद्वारा सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द : भुक्तानी गर्न बाँकी रकम असुल्ने जिम्मा केन्द्रीय समितिलाई
२०७९ फागुन १५ गते २०:११
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्द गरेको छ । सुर्खेतमा भएको वार्षिक साधारण सभाले नेपाल टी-२० लिगमा स्टार्टेजिक तथा कमरर्सियल पार्टनर रहेको सेभेन थ्रिसँग गरेको ८ वर्षको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । गत पुस ९ देखि २७ सम्म आयोजना भएको...
ट्रेन्डिङ