खेल प्रेस
रियल मड्रिडलाई पाँचौँ क्लब विश्वकपको उपाधि
२०७९ माघ २९ गते ७:५२
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले सर्वाधिक पाँच पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । शनिवार राचि प्रिन्स अब्देल्लाह स्टेडियममा सम्पन्न फाइनलमा साउदी अरबको अल हिलाललाई ५-३ गोलको नतिजामा पराजित गर्दै रियल च्याम्पियन बनेको हो। रियलको जितमा भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले २-२ गोल र करिम बेन्जिमाले एक...
ट्रेन्डिङ