खेल प्रेस – Page 145 – Nepal Press
खेल प्रेस

एउटा काँचो फुटबल फ्यानको साँचो बकपत्र

कोही किन कसैको साँचो प्रशंसक बन्छ ? यसको ठ्याक्कै चित्तबुझ्दो जवाफ कसैसित हुँदैन । जो मान्छे कसैको खास प्रशंसक हुन्छ, ऊसित जवाफ त हुन्छ । तर, उक्त जवाफ उसैका लागि हो । अरुका लागि उक्त जवाफले काम नगर्न सक्छ ।