खेल प्रेस
विश्वकप खेलाइरहेका ३२ प्रमुख प्रशिक्षक : को कस्ता ?
२०७९ मंसिर ९ गते ८:१४
जारी विश्वकपमा सहभागी ३२ टोलीका ३२ प्रमुख प्रशिक्षकमध्ये केबल ७ जनामात्र त्यस्ता छन् जो सम्बन्धित देशका नागरिक होइनन् । क्यामरुन, घाना, मोरक्को, सेनेगल, ट्युनिसियादेखि अधिकांश युरोपेली र दक्षिण अमेरिकी राष्ट्रका प्रमुख प्रशिक्षक सम्बन्धित देशकै छन् ।
ट्रेन्डिङ