खेल प्रेस
पाकिस्तानलाई सेमिफाइनल पुग्न एक सय २८ रनको लक्ष्य
२०७९ कार्तिक २० गते ११:५४
काठमाडाैं। अस्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न पाकिस्तानले एक सय २८ रनको लक्ष्य पाएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा पाकिस्तानले बंगलादेशबाट एक सय २८ रनको लक्ष्य पाएको हो। यो खेल जित्ने टोली सेमिफाइनल पुग्ने छ। आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बंगलादेश दुवैको...
ट्रेन्डिङ