खेल प्रेस – Page 237 – Nepal Press
खेल प्रेस

ओसाका ओलम्पिकको तेस्रो चरणबाट बाहिरिइन्

काठमाडौं । विश्व बरियताको दोस्रो स्थानकी नाओमी ओसाका टोकियो ओलम्पिक २०२० को तेस्रो चरणबाट बाहिरिएकी छन् । मंगलबार बिहान भएको तेस्रो चरणको खेलमा चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभासँग ६-१, ६-४ सेटको नतिजामा पराजित हुँदै ओसाका टेनिस महिला सिङ्गल्सबाट बाहिरिएकी हुन् । मानसिक रूपमा तयार नभएको बताउँदै ओसाकाले फ्रेन्च ओपनबीचैमा छाडेकी...