खेल प्रेस – Page 238 – Nepal Press
खेल प्रेस

शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

एजेन्सी । पहिलो खेलमा ७ विकेटको आरामदायी जितसहित श्रीलंकाविरुद्धको एकदिवशीय शृंखलामा भारतले १-० को अग्रता लिएको छ । कोलम्बोको प्रेमदाशा रंगशालामा घरेलु टोली श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दा शिखर धवनले ८६ रनको कप्तानी पारी खेले । शिखरले ९५ बलमा ६ चौका र...