खेल प्रेस – Page 241 – Nepal Press
खेल प्रेस

युरो २०२० को पहिलो गोल नै आत्मघाती

काठमाडौं । आजदेखि सुरु भएको युइएफए युरोपियन च्याम्पियनसिप (युरो २०२०) को पहिलो गोल नै आत्मघाती गोल भएको छ । रोममा जारी उद्घाटन खेलमा टर्कीका डिफेन्डर मेरी डेमिरलले आत्मघाती गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५२औं मिनेटमा इटालीका डोमेनिको बेराडीले प्रहार गरेको बलमा डेमिरलले आत्मघाती गोल...