खेल प्रेस – Page 243 – Nepal Press
खेल प्रेस

अर्को सिजनदेखि टोटनह्याम छाड्न चाहन्छन् ह्यारी केन

एजेन्सी । इंग्लिस तथा टोटनह्यामका स्ट्राइकर ह्यारी केनले आगामी सिजनदेखि आफूले क्लब छाड्न लागेको व्यवस्थापनलाई जानकारी गराएका छन् । उनी लामो समयदेखि करिअरको विकासका लागि अन्य ठूला क्लबमा जानेबारे योजनामा थिए । २७ वर्षीय केन उच्चतम तहमा प्रतिस्पर्धा गर्नमा क्लब असफल हुन थालेपछि निराश थिए । मुख्यतः यो सिजन...