खेल प्रेस – Page 244 – Nepal Press
खेल प्रेस

क्रिष्टल प्यालेसलाई हराएपछि लिसेस्टर च्याम्पियन्स लिग छनोट नजिक

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि पुनरागमन जितसँगै लिसेस्टर सिटीले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना उच्च पारेको छ । १२ औं मिनेटमै प्यालेसका लागि विल्फ्राइड जाहाले गोल गरेसँगै घरेलु मैदानमा लिसेस्टर पछि परेको थियो । टिमका लागि पहिलो गोल गरेका जाहाले इबेरेची इजेको पासलाई उपयोग गरेका थिए ।...