खेल प्रेस – Page 245 – Nepal Press
खेल प्रेस

नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, डच टोलीले नेपालसँग फाइनल खेल्ने

काठमाडौं । वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेल वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा...