खेल प्रेस – Page 248 – Nepal Press
खेल प्रेस

एपीएफ र हेल्प नेपाल शीर्ष स्थानमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष स्थानमा रहन सफल भएका छन् । एपिएफले ३ मा तीनै खेल जित्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो ।...