खेल प्रेस – Page 251 – Nepal Press
खेल प्रेस

युरोपा लिग– टोटनह्याम र आर्सनलको जित, एसी मिलानसँग बराबरीमा रोकियो युनाइटेड

एजेन्सी । युरोपा लिगको अन्तिम–१६ अन्तर्गतका खेलहरुमा इंग्लिस टोलीहरु टोटनह्याम र आर्सनलले पहिलो लेगमा आरामदायी जित हासिल गरेका छन् । म्यानचेस्टर युनाइटेड भने इटलीको एसी मिलानसँग १-१ गोलको बराबरीमा रोकिएको छ । टोटनह्यामले आफ्नै मैदानमा क्रोएसियाको डाइनामो जग्रेवलाई २-० ले हराएको हो । उसका लागि दुवै गोल ह्यारी केनले...