खेल प्रेस – Page 258 – Nepal Press
खेल प्रेस

नेपालले कतारमा ‘बाइल्याट्रल ट्वान्टी-२० आई’ प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेको बाइल्याट्रल ट्वान्टी–२० आई प्रतियोगिता खेल्ने निश्चित भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको बैठकले आगामी फेब्रुअरीमा ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेको बाइल्याट्रल ट्वान्टी–२० आई प्रतियोगितामा नेपाली टोलीलाई सहभागी गराउने निर्णय...