खेल प्रेस – Page 259 – Nepal Press
खेल प्रेस

प्रधानमन्त्री कप क्रिकेटः पवन सर्राफको तुफानी अर्धशतक, बन्यो कीर्तिमान

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरु आशातित चल्न सकेका छैनन् । तर, बिहीबारको लुम्बिनीविरुद्धको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका तीन ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरे । ओपनर सुनिल धमलाले सुस्त गतिमा खेल्दै शतक प्रहार गरे भने कप्तान दिपेन्द्र सिंह ऐरीले आक्रामक रवैया देखाउँदै ६१ बलमा ८५ रन हिर्काए...