खेल प्रेस – Page 260 – Nepal Press
खेल प्रेस

कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्दै आर्मी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज मूलपानी क्रिकेट मैदानमा हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको आर्मी आजको खेलमा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ । त्यस्तै...