खेल प्रेस
रोहित र कुशलको साझेदारी तोडियो, कुशल १६ रनमा आउट
२०८१ वैशाख १५ गते १५:०७
काठमाडौं । वेष्ट इन्डिज ‘ए’ सँगको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । २०५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ८२ रन जोडेको छ । दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल १६ रन बनाएर आउट भए । नेपालका कप्तान रोहित पौडेल र...
ट्रेन्डिङ