खेल प्रेस
नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने
२०८१ वैशाख ५ गते १९:४७
काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले सेमिफाइनलमा समूह ’बी’ को उपविजेता युएईसँग खेल्ने भएको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसंग खेल्नेछ । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ । समूह चरणमा नेपाल...
ट्रेन्डिङ