खेल प्रेस
यू-१९ विश्वकपः भारतसँग नेपाल १३२ रनले पराजित
२०८० माघ १९ गते २२:०५
काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए ।...
ट्रेन्डिङ