सुशासन प्रेस
प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिए उहाँलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ : उपप्रमुख डंगोल
२०८१ पुष ५ गते २२:२७
काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रमुख सुनिता डंगोलले त्यस विषयमा प्रतिक्रिया दिएकी छन् । महानगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गरिएको...
ट्रेन्डिङ