सुशासन प्रेस
इटहरीका मेयरको कीर्ते ! विद्यार्थीको पोसाकसम्बन्धी कानूनकै धारा हेरफेर
२०८० चैत २ गते १६:०३
इटहरी उपमहानगरपालिकाको शिक्षा ऐनको धारा १०२ मा विद्यार्थीको पोसाक विद्यालयले तोक्न सक्ने बुँदामा विद्यालय शब्द हटाएर उपमहानगर राखिएको थियो । यसमा आर्थिक चलखेलसमेत भएको भन्दै मेयर हेमकर्ण पौडेलको आलोचना भइरहेको छ ।
ट्रेन्डिङ