सुशासन प्रेस
प्रमुख प्रशासकीय अधिकृतलाई लगाम- सेवाग्राहीलाई कार्यथलो बाहिर भेट्न नपाइनेदेखि शपथसम्म
२०८० माघ ११ गते १५:५६
समग्र मन्त्रालयको कार्यसम्पादन तथा सेवा प्रवाहमा प्रभावकारिता ल्याउन तथा कर्मचारीको आचरण र व्यवहारलाई सदाचारयुक्त, सहयोगी, सेवामुखी, अनुशासित, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको मन्त्रालयले जनाएको छ ।
ट्रेन्डिङ